काठमाडौं । हाम्रो जीवनमा केही यस्ता कुरा हुन्छन् जुन दोश्रो व्यक्तिलाई भन्न सकिन्न । यति सम्मकी पति–पत्नीबीच पनि धेरै कुरा लुकाइएका हुन्छन् । अझ भन्ने हो भने पत्नीका केही यस्ता कुरा हुन्छन् जुन आफ्नो पति भन्न सकिएको हुँदैन।
यी ५ कुरा पतिबाट लुकाउँछन् पत्नीले :
१. पत्नीले विवाह अघि भएका प्रेमका बारेमा आफ्नो पतिलाई भन्दैनन् । विवाह अघिको प्रेमका बारेमा आफ्नो मनमा आइरहेपनि पतिलाई पत्नीहरु शेयर गर्न मन पराउँदैनन् ।
२. यो साँचो हो की पत्नीका पनि केही गोप्य कुरा अवश्य नै हुन्छ । सोही गोप्य कुरा आफ्नो साथीलाई भन्न चाहे पनि आफ्नो पतिलाई भन्न मन पराउँदैनन् ।
३. पति –पत्नीका केही यस्ता कुरा हुन्छन् जुन दुवै एक अर्काप्रति सहमति जनाउनै सक्दैनन् । र पनि सहमति जनाएको व्यवहार देखाउँछन् । तर, पत्नीहरु आफ्ना कुरा पतिसँग लुकाइ राख्न मन पराउँछन् ।
४. पत्नी आफ्नो रोगबारे हत्तपत्त जानकारी गराउन मन पराउँदैनन् । ताकी पतिलाई तनाव नहोस् भन्नका लागि ।
५. पत्नीहरु घरेलु खर्चबाट जोगिएको पैसा पतिसँग लुकाएर जम्मा गरेर राख्छन् । भलै आवश्यक परे पतिलाई नै सहयोग किन गर्नु नपरोस् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...