-->
मर्नुअघि आफ्नो कुमारित्व तोड्न विज्ञापन

एजेन्सी । थाइल्याण्डकी अभिनेत्री अरान्या पुइ पाथुमोंग ४० वर्षीकी भैसकेकी छिन् । तर उनीले आफूलाई अझै कुमारी नै भएको दाबी गर्दै आफ्नो कुमारित्व तोड्का लागि विज्ञापन गरेकी छिन् ।
उनले हालै राजधानी बैंकक सहरको मध्य भागमा एउटा ठूलो बोर्ड राखेरै लोग्नेका लागि विज्ञापन गरिन् । उक्त विज्ञापनमा उनको मोबाइल नम्ब पनि दिइएको थियो ।
त्यसैले उनीसँग बिहे गर्न चाहने पुरुषहरुले उनलाई सिधैं सम्पर्क गर्न सक्थे । विज्ञापनमा लेखिए की अरान्या आफू भर्जिन हुन् र मर्नुअघि आफ्नो भर्र्जिनिटी कम्तिमा एक पटक तोड्न चाहन्छिन् ।
तर राजधानी सहरको बीच भागमा यस्तो आपत्तिजनक विज्ञान सहितको तस्वीर सह्य भएन । पुलिसले केही दिनमै उक्त विज्ञापन बोर्ड हटाइ दियो र पैसा लिएर त्यस्तो विज्ञापन सहरकै सार्वजनिक स्थानमा राख्ने विज्ञापन एजेन्सीलाई जरिवाना पनि गर्यो । बिभिन्न अनलाइनहरूबाट साभार


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.