-->
फेरि घट्यो सुनको भाउ !!! कति पुग्यो त १० ग्रामको जान्नको लागि तलको लिङ्कमा जानुहोस !!

बुधबार एकै दिनमा सुनको भाउ ७ सय रुपैँया प्रतितोलाका दरले घटेको छ ।
बुधवार सुनप्रतितोला ५५ हजार १ सय रुपैयाँमाकारोवार भएको नेपाल सुनचाँदीव्यवसायीमहासंघले जनाएको छ ।
त्यसै गरी बुधवार तेजावी सुन प्रतितोला ५४ हजार ८ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुनको मूल्यप्रतितोला ५५ हजार ८ सय रुपैँयाथियो भने तेजावी सुनको मूल्य ५५ हजार ५ सय ५० रुपैँयाथियो ।
केहीदिनदेखि ५६ हजारमा स्थिर रहेको सुनको भाउमंगलबार २ सय रुपैँयाप्रतितोलाका दरले घटेको थियो ।
केहीदिनदेखि स्तिँदै गएको चाँदीको भाउभने बुधबार स्थिर रहेको छ । बुधबार ७ सय ६० रुपैँयाप्रतितोलाका दरले चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदीव्यवसायीमहासंघले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.