-->
बसभित्रै यात्रुको मृत्यु

कञ्चनपुर, कञ्चनपुरको झलारीबाट दार्चुलाका लागि बस चढेका ६५ वर्षीय जगत डांगाको गएराति बसभित्रै मृत्यु भएको छ । दार्चुला दत्तु–३ निवासी डांगाको ना४ख ५३३६ नम्बरको बसबाट यात्रा गर्दै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृत्यु भएका डांगा दमरोगी भएको बताइन्छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.