-->
भाजपाभित्र पस्यो नेपाल मामिला, मोदीलाई मिलाउनै आपत

काठमाडौं, २७ चैत । सम्बन्ध सञ्चालनका विषयमा सत्तारुढ भारतीय जना पार्टीमै दुई फरक धारणा देखिएको छ ।
भाजपा अध्यक्ष अमित साह, प्रधानमन्त्री नरेन्द्र मोदीको टिम नेपालप्रति नरम छैन । तर, नाकाबन्दी लगाएर घाटा भयो भन्ने विचारको नेतृत्व गृहमन्त्री राजनाथ सिंह, नेता लालकृष्ण आडवाणीहरुको समूहले गरिरहेको छ ।
पछिल्लोपटक नेपाललाई सकारात्मक रुपमा हेर्नुपर्छ भन्ने विचारको वकालत गरिरहेका पार्टी महासचिव राम माधवलाई पनि भाजपाले नेपाल मामिलाबाट अलग गर्न खोजिरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.