-->
नारायणगढ–मुग्लिन सडक तीन बजेसम्म बन्द

काठमाडौं, ९ वैशाख । मर्मत कार्य गर्नुपर्ने भन्दै नारायणगढ–मुग्लिन सडक आज तीन बजेसम्म बन्द रहने भएको छ ।
सडक मर्मत तथा बिस्तारका कारण नारायणगढ–मुग्लिङ्ग सडक खण्डको आवागमन पूर्ण रुपमा प्रभावित हुने भएको स्थानीय प्रहरी कार्यालयले जनाएको छ ।
नारायणगढ–मुग्लिङ्ग सडक हुँदै चल्ने सवारी साधनको आवागमन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.