पार्टीको बुधबार बसेको पोलिटब्युरो बैठकमा सदस्यहरुले अध्यक्ष ओलीलाई मंगलबार पेस गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै नेतृत्वले नै विधान मिचेको आरोप लगाएका हुन् । उनीहरुले तत्काल विधान अधिवेशन गर्न पार्टी नेतृत्वसँग माग पनि गरेका छन्

-->

0 comments
प्रतिक्रिया दिनुहोस्...