जापानमा दुई दिन अघि गएको ७.३ रेक्टरस्केलको भूकम्पले विकास र सम्पन्नताको देश जापानका केही सडक र बस्तीलाई चिरेको छ ।
भूकम्पमा परी अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ । भूकम्पमा परी एक हजार घाइते भएका छन् ।
७.३ रेक्टरस्केलको भूकम्पको २४ घण्टा अघि ६.२ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्पले ग्रामीण भेगका सडक, बस्ती भत्किएका छन् । कैयौ ठाउँमा पहाड नै खसेको तस्बीर सार्वजनिक भइरहेका छन् ।- News24Nepal.com


0 comments
प्रतिक्रिया दिनुहोस्...