-->
मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब भिड्दै

पोखरा, लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबार अपराह्न ३ बजे पोखरा रङ्गशालामा उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा गत चैत ३० गतेदेखि सुरु भएको मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मनाङ मस्र्याङ्दीले यही वैशाख ७ गते एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले धरान ११ लाई वैशाख ८ गते पराजित गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.