-->
भाडामा बस्ने युवकसँग छोरीले यसरी बारम्बार सेक्स गरे पछि

घरभाडामा बस्दै आएको व्यक्तिसँग शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा छोरीलाई नाङ्गै देखेपछि नयाँदिल्लीको सीलमपुर इलाकामा एक आमाले छोरीलाई सिरानीले मुख छोपेर हत्या गरेकी छिन् । अघिल्लो शनिबार राति आमा घरमा प्रवेश गर्दा भाडामा बस्दै आएका व्यक्ति र छोरी कोठाभित्र नाङ्गै शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा फेला परेको सीलमपुर प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ती युवतीको आइतबार बिहान गाजियाबादका एक व्यवसायीसँग विहे हुँदै थियो । विवाहको भोज खान र विहेमा सरिक हुन ती युवतीको घरमा थुप्रै आफन्त जम्मा भएका थिए । विहे हुनु अघिल्लो राति छोरीले घरभाडामा बस्दै आएका व्यक्तिसँग शारीरिक सम्पर्क गर्दै गरेको देखेपछि रिसको आबेगमा रहेकी आमाले सिरानीले मुख छोपिदिएर हत्या गरेको प्रहरीसँगको बयानमा बताएकी छिन् ।
आमालाई देख्नेवित्तिकै शारीरिक सम्पर्क गर्ने व्यक्ति भने पेन्टी समेत कोठाभित्रै छाडेर भागेका थिए । प्रहरीले ती व्यक्तिको पेन्टी पनि आफ्नो नियन्त्रणमा लिएको छ । छोरीको हत्या अभियोगमा प्रहरीले आमा र उनका छोरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । छोरीको हत्यापछि आमा र उनका छोराले ती युवतीलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो । चिकित्सकले उपचारका क्रममा शंका लागेपछि प्रहरीलाई बोलाएर घटनाका विषयमा जानकारी दिएपछि आमा र छोरा पक्राउ परेका हुन् । एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.