कप्तान पारस खड्काले नामिबियासँगको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सय रन पुरा गरेका छन्। यो सँगै उनले आफ्नो किर्तिमानी तोडेका छन्। यसअघि ७७ रन बनाएका पारसले सोमबार १०० रन बनाउँदै आफ्नो व्यक्तिगत स्कोर सुधारेका हुन्।
८९ बलमा ५ चौका र ७ छक्काका मद्दतले उनले १०० रन पुरा गरेका हुन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...