नेपाली समाचार लम्जुङ चैत्र २३
लमजुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । लम्जुङको बेशीसहर–२, दलालमा मंगलबार भएको सो दुर्घटनमा घाइते भएकाहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । खत्रीठाटीबाट बेशीसहरतर्फ जादैँ गर्दा दुर्घटनमा परेको बसका चालक भने फरार रहेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...