-->
यी हुन् पाकिस्तानी पहिलो पोर्नस्टार, कसरी खेल्छिन् भिडियो ?

मुम्बई । पाकिस्तानकी एक्ली पोर्नस्टार हुन नादिया अली । उनलाई पाकिस्तानमा भने प्रतिबन्ध लगाइएको छ ।
उनी अमेरिका गएर पोर्न फिल्म खेल्छिन् । प्रतिबन्ध लगाएपनि उनी पाकिस्तानमा निकै चर्चित छिन् । हालैको एक अन्तर्वार्तामा नादियाले आफू सामान्य परिवारकी छोरी भएको र रातारात चर्चामा आएको खुलासा गरेकी थिइन् ।
समाचार अनुसार नादिया आम पाकिस्तानी युवतीजस्तै हिजाब (बुर्का)लगाएर पोर्न फिल्म खेल्छिन् जसले पाकिस्तानी संस्कृति विश्वमा प्रचार हुने उनको विश्वास छ ।
उनी पोर्न फिल्म गलत नभएको भन्दै हाम्रो मानसिकता परिवर्तन हुनुपर्छ भन्छिन् । पोर्न फिल्म खेल्न सुरु गर्दा सुरुवाती दिनमा उनलाई मार्ने धम्की पनि आएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.