पुरै समाजले नै घेरा हालेर दुई महिलाहरुको कपडा खोली नाँङ्गै पारेर पानीको तलाउमा राखेर भुताल्दै, पिटदै :: भिडियो

मानिस प्राणीहरुमा सबैभन्दा विवेकशिल प्राणी । तर पनि मानिस यति निर्ममता पुर्व दुई महिलामाथी हिंसा गरीएको छ यहाँ । गल्ती सबैबाट हुन्छ । तर कुनै गल्तीको पनि यति ठुलो सजाय भने भएको पाइदैन । महिला माथि महिलाले यति यतना दिएका छन् । पुरै समाजले नै घेरा हालेर दुई महिलाहरुको कपडा खोली नाँङ्गै पारेर पानीको तलाउमा राखेर भुतल्ने र पिटने गरिएको छ । फेसबुकमा भाईरल भएको यो भिडियो काहाँ र कुन देशमा घटेको यकिन गर्न सकिएन।


0 comments
प्रतिक्रिया दिनुहोस्...