-->
इक्वेडरमा फेरि अर्को शक्तिशाली भूकम्प,सुनामीको चेतावनी दिइयो

इक्वेडरमा फेरि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भूगर्भ विभागका अनुसार बुधबार गएको यो भूकम्प ६.१ म्याग्निच्यूडको रहेको छ  ।
eck
यो भूकम्पको केन्द्रबिन्दु मुजिनबाट २५ किलोमिटर पश्चिममा थियो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरेको छ ।
गत शनिवार गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५२५ पुगेको छ ।
यो भूकम्पबाट ४ हजार बढी घाइते भएका छन् । भूकम्पमा परेका २ सय ३१ जना अझै वेपत्ता रहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.