-->
एजेन्सी । ठूला-ठूला नदी तथा तलाउहरुमा गाडी ओहोर-दोहोर गर्न बनाइने पक्की पुल कस्तो हुन्छ ? सायद तपाईंको दिमागमा एउटा चित्र आइसक्यो, ‘केही पिल्लरहरुको सहायताले नदी माथि पुल खडा भएको ।’ अब यही चित्रमा मात्रै विश्वास नगर्नुस्, संसार धेरै अघि बढिसक्यो । मानिसको सोच र आधुनिक विकासले फड्को मारिसक्दा पुल अब पुरातनवादीमात्रै । नेदरल्याण्डमा एउटा यस्तो पुल छ, जसमा पानीमुनिबाट गाडी र माथिबाट पानी जहाज चल्दछ । मानव निर्मित यो पुलले नेदरल्याण्डको मेनल्याण्ड र फ्लेभोल्याण्डलाई जोड्छ । यो पुलको खास विशेषता भनेको यसको केही हिंस्सा पानीभित्रबाट गएको छ । खासमा यो मानव निर्मित तट हो । यसको सुन्दरता बढाउन र यस क्षेत्रलाई पर्यटकीय बनाउन यस्तो पुल निर्माण गरिएको हो । यो सन २००२ मा बनेको हो

एजेन्सी । ठूला-ठूला नदी तथा तलाउहरुमा गाडी ओहोर-दोहोर गर्न बनाइने पक्की पुल कस्तो हुन्छ ? सायद तपाईंको दिमागमा एउटा चित्र आइसक्यो, ‘केही पिल्लरहरुको सहायताले नदी माथि पुल खडा भएको ।’ अब यही चित्रमा मात्रै विश्वास नगर्नुस्, संसार धेरै अघि बढिसक्यो ।
मानिसको सोच र आधुनिक विकासले फड्को मारिसक्दा पुल अब पुरातनवादीमात्रै । नेदरल्याण्डमा एउटा यस्तो पुल छ, जसमा पानीमुनिबाट गाडी र माथिबाट पानी जहाज चल्दछ ।
मानव निर्मित यो पुलले नेदरल्याण्डको मेनल्याण्ड र फ्लेभोल्याण्डलाई जोड्छ । यो पुलको खास विशेषता भनेको यसको केही हिंस्सा पानीभित्रबाट गएको छ ।
खासमा यो मानव निर्मित तट हो । यसको सुन्दरता बढाउन र यस क्षेत्रलाई पर्यटकीय बनाउन यस्तो पुल निर्माण गरिएको हो । यो सन २००२ मा बनेको हो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.