-->
यो राशि हुने पुरुष हुन्छन् , असल प्रेमी !!!

तपाई ज्योतिष शास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ, ज्योतिष शास्त्रलाई बिज्ञान पनि भन्ने गरिन्छ । र, यस शास्त्रकला अनुसार मानिसको राशि अनुसार भिन्न भिन्न खालको हुन्छ स्वभाव र ब्यवहार हुने गर्दछ ।
जुन व्यक्तिको नामको अगाडिको अक्षर ई, उ, ए, ओ, वा, वि, वू, वे र वो बाट शुरु हुन्छ, भने त्यस ब्यक्तिको राशि वृष हुने गर्दछ ।
ज्योतिष बिज्ञानका अनुसार वृष राशि हुने ब्यक्तिहरु असल र उत्तम प्रेमी मानिन्छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.