१. चर्चित नायकसँग सम्भोग गरेको सपनाः यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता खालका सपना देखिन्छन् ।
२. पति वा प्रेमीसँग सम्भोग गरेको सपनाः यदि सपनामा आफ्नो पति वा प्रेमीका सँग सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ रहने छन् । पहिलो सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, दोस्रो उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्न्, जुन उनले चाहिरहेकी छिन् । यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नु उचित हुने विज्ञहरुले बताएका छन् ।
३. महिलासँगै सम्भोग गरेको सपनाः यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ । यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो । यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
४. पूर्वप्रेमीसँग सम्भोग गरेको सपनाः यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो । यो सपनाको आधारमा तपाईले के बुझ्नु पर्छ भने तपाई तनले अहिलेको अहिलेको प्रेमीसँग हुनुहन्छ, तर तपाईको मन पूर्व प्रेमीसँगै रहेको हुने छ । जुन तपाईलाई महशुस नहुन पनि सक्छ ।
५. प्रेमीसँग बिछोड भएको सपनाः प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हुन्छ, आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन


0 comments
प्रतिक्रिया दिनुहोस्...