साउन-५, कुनै युवतीले यस्तो पनि गर्न सक्छ भन्दा विस्वास नलाग्न सक्छ । तर लागुपदार्थको व्यापारमा संलग्न मेक्सिकोकी एक २८ वर्षीया जुआनाले साथीहरुले हत्या गरेका मृतकसँग सेक्स गर्ने र उनीहरुको रगत पिउने गरेको स्वीकारेकी छन् ।
१५ वर्षको उमेरमा वेश्यावृत्तिमा लागेकी र पटक पटक बलात्कृत भएकी उनी यतिखेर क्यालिफोर्नियाको जेलमा छिन् । बलात्कारी पुरुष र उनीबाट जन्मिएका सन्तानको भरणपोषणका लागि आफू लागुपदार्थ तस्कर बनेका उनको भनाइ छ ।
मृतकसँग सेक्स र रगत पिउन छाडेको भए आफ्नो हत्या पनि उहिल्यै भइसक्ने उनले बताइन् । - एजेन्स


0 comments
प्रतिक्रिया दिनुहोस्...