-->
मलाई नेपाली केटाले गर्लफ्रेन्ड बनाउन चाहन्छन् तर बिहे गर्न मान्दैनन्: गायिका ज्योती मगर ::

लामो समयपछि चर्चित तथा हट गायिका ज्योति मगर पुनः भिडियामा आएकी छिन् । विभिन्न कारण निकै चर्चा सँगै आलोचन दुवै कमाएकी गायिका ज्योति मगर पुनः एक अन्तवार्ता मार्फत मिडियामा आएकी हुन् । गायिका ज्योति मगर कहिले छोटो कपडा लगाएको भन्दै, कहिले अश्लि अंग प्रदर्शन गरेको भन्दै मिडियामा छाउने गर्छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.