काठमाडौँ , असार २३ – भर्खरै काठमाडौँमा भूकम्पकोप झड्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र लैनचौरमा बिगुल न्युजले सम्पर्क गर्दा के कति रेक्टर स्केलको भूकम्प गरेको र कुन ठाउमा केन्द्र रहेको बारे जानकारी आउन केहिबेर लाग्ने बताएका छन् । बाँकि बिवरण आउन बाँकि


0 comments
प्रतिक्रिया दिनुहोस्...