-->
पुरुषको स्थान लिँदै रोर्बट, अब रोर्बटले नै दिन सक्छ महिलाहरुलाई यौन तथा मानसिक सन्तुष्टी

एजेन्सी । रोर्बटले कुन हदसम्मका मानिसका इच्छा र आकाक्षा पुरा गर्दैन ? तपाई सोच्नुहोस् मात्र । तपाईले सोचेको कुरालाई रोर्बटले पुरा गरिदिनेछ । अरु त अरु अब रोर्बटले महिलाका इच्छा मात्र नभई भित्री इच्छा समेत पुरा गर्ने भएको छ ।
जो महिला सेक्समा बढी रुचि राख्छन् र सामान्य पुरुषहरुबाट आफ्नो यौन सन्तुष्टी पुरा गर्न सक्दैनन् उनीहरुको यौन इच्छालाई रोर्बटले अब सजिलै पुरा गर्ने भएको छ ।
हालै बैज्ञानिकहरुको एक टोलीले सुचना तथा प्रबिधिको भरपुर प्रयोग गर्दै भनेका छन् सन् २०५० सम्ममा महिलाहरुालाई कुनै पुरुषको आवश्यकता नै पर्दैन । शारीरिक तथा मानसिक आवश्यकता समेत सबै रोर्बटले नै पुरा गर्नेछ ।
अहिले शारीरिक रुपमा मात्रै रोर्बटले यौन सन्तुष्टी दिँदै आए पनि त्यतिबेलासम्म मानसिक सन्तुष्टी समेत दिने चुनौती समेत बैज्ञानिकहरुले दिएका छन् ।
आइटीका विशेषज्ञहरुका अनुसार अहिले महिलाहरुले कम्प्युटरमा बसेर जसरी पोर्न फिल्म हेर्छन् अबको केही वर्षमा रोर्बट अहिले पुरुष बिस्तारामा जसरी यौनका लागी तयार हुन्छन् त्यसरी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.