-->
माओबादी सरकारबाट हट्ने बित्तिकै सरकारले ‘गुगल ब्वाई’ आदित्य दाहाललाई दियो एक करोड

काठमाडौं, ३१ असार । सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि उनको नाममा स्थापना भएको आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
माओवादी सरकारबाट बाहिरिएपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आदित्य प्रतिष्ठानलाई १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
यसैगरी बैठकले लगानी बोर्ड सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.