यदि कोही मानिस आफ्नो श्राीमती अथवा गलफ्रेण्ड संग रिसाउनछन् । तर कतिपय त झगडा गर्दा नै अलि सम्बन्ध नै शंकटमा पर्न सक्ने हुन्छ । यदि त्यस्तो भएमा यस्ता केही उपायहरु अपनाउनुस, जसले गर्दा तपाईको समस्या समाधान हुन्छ ।
ज्योतिस शास्त्रका अनुसार जब तपाईको पति वा ब्वाईफ्रेण्ड गहिरो निद्रामा हुन्छन्, तब एउटा नरिवल, सात गोमती चक्र र थोरै गुण लाई पहेंलो कपडामा बाध्नुहोस ।
अब सुतेको मानिसको टाउकोमा सात पटक घुमाउनुहोस् अनि कुनै खोला वा नदीमा लगेर बहाउनुहोस् । बिहानको समयमा नुहाएर भगवान शूर्यलाई अर्घ दिनुहोस । यसो गर्नाले तपाईको श्राीमान अथवा ब्वाईपे्रmण्ड तपाईसंग रिसाउने तथा झर्किने समस्यावाट छुटकारा पाउन सकिन्छ ।
धेरै पटक हामी कतै न कतै सुनेर देखेर अथवा ज्योतिसको सल्लाह अनुसार ज्योतिस शास्त्रका टुनामुनाहरु अपनाउने गरिन्छ । यदि तपाईको ग्रहगोचर सही तरिकाले चलिरहेको छैन भने कुनै बिद्धान तथा बिज्ञाको सल्लाह बिना यस्तो गर्नु तपाईका लागि घाटा सिद्ध हुन सक्छ । आउनुहोस जानौँ यस्तै केी उपायहरुका बारेमा चर्चा परिचर्चा गरौँ ।
परेवालई दाना दिनु
कतिपय ज्योतिषरु मानिसहरुलाई कतिपय समस्याको समाधानका लागि परेवालाई अन्न का दानाहरु दिने शुझाव पनी समेटेका हुन्छन् । तर यस्तो उपाय तपाईको आफ्नै जग्गा तथा घरको छतमा भने गरेर यसको फल प्राप्त हुदैन् । यसरी परेवालाई चारा दिने काम आफ्नो घरमा नभएर अन्यत्रै गर्नु उचित हुन्छ । आफ्नै घरमा कुनै बिशेष फलको आसा गरेर दाना दिने काम गर्नुभयो भने त्यो असफल हुन जान्छ ।
वास्तवमा जसको कुण्डली मा बुध र राहू को गलत छाँया परेको हुन्छ । यी दुई ग्रह मिलेर यउटा नर्कट योग बनाई मानिसको भाग्यमाथि बर्षिन सक्छन् । त्यसैले यस्तो प्रभाव भएका ब्यक्तिहरुले आफ्नै छतमा परेवालाई चारा दिनु एकदमै उल्टो हुन जान्छ । यसको मतवब के हुन जान्छ भने, घरको छतमा पालीएका पंक्षी तथा छतको माथिवाट उड्ने सबै पंक्षी राहु मानिन्छ ।
जब कुनै समय परेबा आएर घरको छतमा केही दाना खान्छ अनि छतमा हगेर जान्छ तब जन्मकुण्डली मा खराब रहेका राहुले दुख दिन थाल्दछन् । त यसको सहज अनि गतिलो उपाय के हुन जान्छ भने परेवालाई बिश्चीत ठाँउमा मात्र दाना दिनु अनि आफ्नो घरको छत नियमित रुपमा सफा गर्नु शास्त्रका दृश्टीकोणले उत्तम मानिन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...