-->
सुन्दै अचम्म – अब पोर्न विश्वविद्यालय पनि खुल्ने

तपाईले अलग अलग विश्वविद्यालयका बारेमा त सुन्नुभएको छ होला तर कहिल्यै पोर्न विश्वविद्यालयका बारेमा सुन्नुभएको छ ? पोर्न फिल्ममा करिअर बनाउनेका लागि यो विश्वविद्यालयले ठुलो मदत गर्ने बताएको छ ।पोर्न फिल्ममा दिने सिनका लागि ट्रेनिङ दिने उदेश्यले यो विश्वविद्यालयको स्थापना गरिएको बताइएको छ ।
तपाईलाई यो सुन्द अचम्म लाग्न सक्ला यस विश्व विद्यालयमा भर्ना हुनका लागि हजारौको संख्यामा आवेदन परेको छ ।यो विश्वविद्यालय पोर्न अभिनेता रोको सिफ्रेदीले सूरु गरेका हुन् ।
उनले १३०० वटा भन्दा बढी पोर्न फिल्महरुमा काम गरिसकेका छन् । एडल्ट फिल्ममा काम गर्ने इच्छा राख्नेहरुका लागि ट्रिक यो विश्वविद्यालयले सिकाउँछ । नेपाली पत्रबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.