-->
ढाडे बिरालो कराएको बहानामा श्रीमती अर्कैसँग पल्के पछि…

गाउँकी महिलाले ढाडे बिरालो करायो भन्दै श्रीमानलाई झुक्याउदै अर्कैसँग सम्बन्ध बढाउन थालेपछि गाउँमा नाना थरि हल्ला हुन्छ । उनका पतिले कमाएको इज्जतलाई उनले निमेशभरमै माटोमा मिलाउँछिन् । यसरी अनैतिक सम्बन्ध राख्दा घर परिवार बिग्रने मात्र होइन सामाजिक सम्बन्ध पनि बिग्रन्छ भन्ने ख्याल नगरेकी महिलाको बिषयमा एक लघु चलचित्र बनेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.