-->
झापामा नाम चलेकै पत्रकारकाे प्रमाणपत्र नक्कली : एसएलसी नगरी सम्पादक : प्रेस काउन्सीलमा उजुरीकाे तयारी

झापा /डाक्टर र अन्य पेशामा आवद्धहरु त नक्कली भएको भेटिएको थियो तर पत्रकार पनि नक्कली छन् भन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर, झापामा पत्रकार पनि नक्कली प्रमाणपत्रधारी भएको रहस्य खुलेको छ । भद्रपुरका पत्रकार माधव विद्रोही (भण्डारी) को शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको हो । झापाको भद्रपुरबाट प्रकाशन हुँदै आएको स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक माधव विद्रोही (भण्डारी)ले प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भारतीय नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर विभिन्न निकायमा पेश गरेको पाइएको हो ।
purbeli news


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.