रुपन्देही २७ असार -गौमुत्रवाट क्यान्सर देखी मृगौला फेल भएको सम्मका ठुला र महगा रोगको उपचार भएको योगर्चाय एबं पञ्चगव्य आयुवेद बिषेष वावा योगीराजले बताएका छन ।
उनले गाईको गौमुत्रवाट ६ जना क्यान्सर १ जना मृगौला फेल भएको र अन्य बिभिन्न समस्याका ३६ जना रोगीको उपचार गरिरहेको बताएका छन ।
अस्पतालबाट निको नहुनेबताएपछि घरमा आएर आफुले उपचार गरेपछि अहिले त्यो बिरामी निको भएको बताएका छन । उनले ६ जनाको नियमीत उपचार गरिरहेको समेत बताएका छन । योगर्चाय एबं पञ्चगव्य आयुवेद बिषेष वावा योगीराजलेले मृगौला फेल भएर आर्थिक अभाबमा परेर उपचार नभएकाको पनि अहिले आफुले उपचारबाट निको बनाएको बताएका छन ।
भारतमा लामोसमय सम्म अध्यन गरेर नेपाल अएका योगर्चाय एबं पञ्चगव्य आयुवेद बिषेष वावा योगीराजलेले अहिले अर्घाखाचमा आश्रमबनाई बिरामीको उपचार गरेका छन । उनलाई वुटबलका केहि ब्यबसायीहरुले आश्रमबनाईदिएका छन ।
उनले रोगको अबस्थाहेरी आफनो निगर्दानीममा उपचार गर्नै बताएका छन उनले जुनसुकै बिरामीको पनि उपचार १ हजारमा गरिदिएको बताएका छन । रोगको प्रकृतिहेरी आफुले घरमै वा आश्रममा वोलाएर उपचार गरिदिने बताएका छन ।
योगर्चाय एबं पञ्चगव्य आयुवेद बिषेष वावा योगीराजले भने गौमुत्रवाट धेरैरोगको निकोहुने बताए । सहरका जर्सिगाई नभइ लोक गाईको गौमुत्रवाट औषधी बनाउन सकिने बताए । उनले यसको प्रचार प्रसार हुनसके मानिसको रोगवाट मृत्युकमहुने बताएका छन । उनले ५० बटा गाईपालेका छन । औषधीपनि आफै बनाउने गर्दछन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...