-->
सुनको भाउ फेरि बढ्यो

काठमाडौं, असार २० – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आइतबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।
चाँदी सोमबार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । युरोपियन यूनियनबाट बेलायत छुट्टिने भएपछि सुनचाँदीको भाउ लगातार बढिरहेको हो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.