-->
यस्ताे श्रीमान् खोज्दै छिन्, इन्दिरा जोशी ? (भिडियोसहित)

नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुराउने श्रीमान बर मागेकी छन् । लोकप्रीयताको शिखरमा पुगेकी गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन् । स्वप्नील बरालको शब्द, बसन्त सापकोटाको संगीतमा इन्दिरा जोशीले बम बम भोले बम बोलको गीतमा विशेष व्यक्ति श्रीमान्को रुपमा प्राप्त होस् भन्दै भगवानसँग प्रार्थना गरेकी छिन् । सरोज ओलीले निर्देशन गरेको म्युजीक भिडियोलाई गोकुल अधिकारीले छाँयाकन र अर्जुन पोख्रेलले सम्पादन गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.