-->
बलात्कारीनै ज्वाई बन्ने अनौठो प्रचलन; जहाँ मनपरेको केटीलाई अपहरण पछि बलात्कार गरिन्छ :: पुरा पढ्नुहोस

आसार-२३; हरेक समुदायमा आ-आफ्नै परम्परा रहेको हुन्छ जस मध्ये कतिपय नराम्रा कुरीतिहरुले पनि समाजमा यौटा परम्पराकै रुप लिएका हुन्छन्। साधरणत्या हरेक देशको कानुनले बलात्कारलाई जघन्य अपराधको रुपमा हेरेको छ ।
तर कहीँ बलात्कारीलाई छोरी जिम्मा लगाएर ज्वाँई बनाईन्छ भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर सत्य हो; यस्तै अनौठो परम्परा भएको देश हो किर्गिज़स्तान , जहा आफ्नो छोरी बलत्कार गर्ने लाई ज्वाई बनाउने गरिन्छ ।
एक अनुसन्धानका अनुसार किर्गिज़स्तानमा यस्ता घटना अपराध नभई प्रथा बन्दै गएक छन जहाँ पहिले युवतीलाई अपहरण गरिन्छ र त्यस पश्चाताप उसलाई बलत्कार गरेर छोडीन्छ ।
युवतीको बदनामी भएपछि उसलाई बलत्कार गर्ने युवकलाई कानुनी कठघरामा ल्याउनुको सट्टा बिवाह गर्ने मौका दिईन्छ भने समाजमा बदनामीबाट बच्न भन्दै युवतीका परिवारले पनि त्यही बलत्कारि युवकसंग उक्त युवतीको बिवाह गरिदिन्छ । - एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.