-->
किन ? सिकिन् यी बलिउड नायिकाले नेपाली भाषा

अभिनेत्री सारा लोरेनका लागि यसपटक बाध्यताले नेपाली भाषा सिक्नुपर्ने भयो । मर्डर ३ अभिनेत्रीले इस्क क्लिकका लागि नेपाली भाषा बोल्न सिकेकी हुन् ।
दार्जिलिङका स्थानिय बासिन्दासँग बोल्नुपर्ने र उक्त सेरोफेरोमै फिल्म छायांकन गर्नुपर्ने भएकाले साराले नेपाली सिक्नुपरेको हो । सिनेमामा उनी अधियन सुमनको अपोजिटमा हुनेछिन् ।
उनले सजिलै नेपाली भाषा सिकिन् । फिल्म २२ जुलाइमा रिलिज हुँदैछ । फिल्मको अधिकांश छायांकन दार्जिलिङ वरपर गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.