काठमाण्डु, ९ साउन– केपी ओली नेतृत्वको मन्त्रिपरिषद् रुपी जहाज डुब्नै लाग्दा राप्रपा र फोरम लोकतान्त्रिकले त्यसलाई अन्तिम समयमा परित्याग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय समितिको बैठकले शनिबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई फिर्ता बोलाउने र अविश्वसको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेका हुन् ।
यी प्रतिकुल परिस्थिति झेलिरहेका प्रधानमन्त्री ओली अविश्वास प्रस्तामाथिको छलफलमा दोस्रो दिन प्रस्तावका प्रस्तावक र समर्थकबाट मात्रै नभई आफ्नै पार्टीका वरिष्ठ नेताहरुको कोपभाजनको सिकार बनेका छन् । अन्नपूर्ण पोस्ट्बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...