-->
सरकार ढाल्ने निर्णय गरेपछि प्रचण्डविरुद्ध सुन्न नसकिने गालीको वर्षा

काठमाण्डु, २८ असार– केपी ओली नेतृत्वको सरकार ढाल्न निर्णय गरेपछि नेकपा माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पं्रचण्डविरुद्ध आक्रोश चुलिएको छ ।
प्रचण्डलाई सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । उनलाई कसैले ‘तीन महिने प्रधानमन्त्री’ भनेका छन् भने कसैले ‘मुलुकलाई बरबाद पार्ने तत्व’ भनेका छन् । प्रचण्ड र राजनीतिको फोहोरी खेलविरुद्धका केही सभ्य आलोचनाहरु चाहीँ यस्ता छन्ः


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.