शसस्त्र प्रहरीको ज्याजती:मोटरसाइकल इन्ट्री नगरेको भन्दै रुमालले हात बाँधेर दुप्र्यवहार
नेपालगन्ज–रुपडिहा सीमामा खटिएको शसस्त्र प्रहरीले मोटरसाइकल इन्ट्री नगरेको भन्दै स्थानीवासी इद्रीस सैयदलाई रुमालले हात पछाडी बाँधेर दुप्र्यवहार गरेक

नेपालगन्ज–रुपडिहा सीमामा खटिएको शसस्त्र प्रहरीले मोटरसाइकल इन्ट्री नगरेको भन्दै स्थानीवासी इद्रीस सैयदलाई रुमालले हात पछाडी बाँधेर दुप्र्यवहार गरेका छन् ।
नेपालगन्ज भन्सार कार्यालयको अघिल्तिर मुख्य सडकमै सयौंका अगाडि त्यसरी दुव्र्यवहार गरिएको हो । सार्वजनिक स्थानमा हात बाँधेर मानव अधिकारको उल्लघंन गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...