पोल्यान्डकी एक २१ वर्षीय र्यान्डीअनिया लाइजवास्का नामकी युवतीले १ लाख पुरुषसँग सेक्स गरी विश्व रेकर्ड बनाउने तयारी गरेकी छिन्। उनले विश्वका सबै सहर घुमेर १ लाख पुरुषसँग सेक्स गर्ने योजना बनाएकी हुन्।
उनले यो अभियानलाई ‘विश्व सेक्स म्यारथन’ भनेकी छिन्। आफ्ना फेसबुक फलोरहरुलाई सम्बोधन गर्दै विश्वका सबै सहर घुम्दै यो म्यारथन पूरा गर्ने उनले फेसबुकमा लेखीन्।
उनले पूरै विश्वका पुरुषसँग सुत्न चाहन्छु भनेकी छिन् । मलाई सेक्स, प्रेम र पुरुषहरु मनपर्छ। उनले गत महिना पोल्यान्डको वार्साबाट आफ्नो सेक्स म्यारथन सुरु गरिसकेकी छिन्।
‘अहिले उनी पोल्यान्डको सहरहरुमा घुम्दैछिन् र हरेक सहरमा उनी भिन्न र स्थानीय पुरुषसँग सेक्स गर्नचाहन्छिन्। पोल्यान्डका सहर सकेर विश्व यात्रामा निस्कने उनको योजना छ।
उनले हरेक पुरुषहरुलाई २० मिनेट समय दिने योजना बनाएकी छिन्। ‘त्यो ठाउँअनुसार फरक पर्न सक्छ र म सके सम्म धेरै युवा केटाहरु सगं समय बिताउन चाहन्छु उनले भनेकी छिन।’लाइटनेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...