एजेन्सी । महिलाहरुको वक्षस्थलमा प्राय पुरुषहरुको आँखा जाने गर्छ । सामाजिक मयार्दाको दृष्टिले यसलाई घृणित कार्य र महिलामाथि गरेको हिंसाको
रुपमा यसलाई लिइन्छ । तर यसै मान्यतालाई चुनौती दिने एउटा खबर ‘न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिन’मा केही समय अघि छापिएको छ ।
उक्त जर्नलका छापिएको एक सोधमा अनुसार एक व्यक्तिले दिनमा १० मिनेट महिलाको वक्षस्थल प्रत्यक्ष अप्रत्यक्ष हेरेमा सो पुरुषको आयु ५ वर्ष बढ्ने दाबी गरिएको छ ।
जर्मनमा गरिएको उक्त अनुसन्धानमा सम्लग्न शोधकर्ताहरुले महिलाका वक्षस्थलमा १० मिनेट सम्म हेर्नु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह भएको बताएका छन् ।
सोधकर्ताहरुले पाँच वर्षमा झण्डै २ सय पुरुषमा उक्त सर्भेक्षण गरेका थिए । उनीहरुका अनुसार महिलाहरुको वक्षस्थलमा आँखा लगाउँने पुरुषहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुने र हृदयगति पनि सन्तुलित हुने बताइएको छ ।
khabardabali


0 comments
प्रतिक्रिया दिनुहोस्...