कर्मचारीले दैनिक कति काम गर्ने भन्ने कुनै पनि देश र कम्पनीको नियमअनुसार हुने गर्छ। पेरिसका मानिस हप्तामा ३० घण्टा मात्र काम गर्छन्। एक दिन साप्ताहिक बिदा बाहेक ६ दिन उनीहरुले दैनिक ५ घण्टामात्र काम गर्नुपर्छ।
यूबीएस अर्गनाइजेसनले विश्वका ७१ शहरका १५ विभिन्न क्षेत्रका काममा आधार रहेर गरेको अध्ययन अनुसार थोरै काम गरेर पूरा तलब लिने टप १८ स्थानमा यूरोपका शहर छन् भने सबैभन्दा तल एसियाका छन्।
सबैभन्दा थोरै काम गर्नपर्ने १० शहर यी हुन्ः
१.पेरिस, फ्रान्सः दैनिक ५ घण्टा
२.लिओन, फ्रान्सः दैनिक ५.२ घण्टा
३.मस्को, रुसः दैनिक ५.२ घण्टा
४. मस्को, रुसः दैनिक ५.२ घण्टा
५.हेलसिन्की, फिनल्याण्डः दैनिक ५.३ घण्टा
६.भिएना, अस्ट्रियाः दैनिक ५.३ घण्टा
७.मिलान, इटालीः दैनिक ५.४ घण्टा
८.कोपेनहेगन, डेनमार्कः दैनिक ५.४ घण्टा
९.लग्जेम्बर्गः दैनिक ५.४ घण्टा
१०.भिलीनस, लिथुअनियाः दैनिक ५.५ घण्टा


0 comments
प्रतिक्रिया दिनुहोस्...