-->
भुकम्पिय खतरामा नेपाल १० रेक्टरको भुकम्प आउने दावी तिथिमितिसहित हेर्नुहोस

काठमाण्डु, २ असार– २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएका छ ।
त्यो भूकम्प जहिले पनि जान सक्छ । तर, तिथि र समय नै तोक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने वैज्ञानिकहरुले तर्क गरेका छन् ।
सो अनुसन्धानको रिपार्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ । अनुसन्धानमा संलग्न वैज्ञाननिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले बुधबार भने –उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकोले अहिलेसम्म चुप लागेर बसेका हौं ।’
नेपाल समाचारपत्रबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.