-->
भोट गर्नुस्, प्रचण्डले ओली सरकार टिकाउन चालेको कदम सही कि गलत ?

केपी ओली सरकार परिवर्तन गरी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्छ भन्ने पुष्पकमल दाहाल प्रचण्डले एकाएक अर्को चुनावसम्म ओली सरकार टिकाउने गरी आफ्नै निवासमा अन्य नेता कमल थपा, विजयकुमार गच्छदारसहितको उपस्थितिमा गरेको सहमतिलाई तपाईं के भन्नुहुन्छ ।
१. अहिलेको आवश्यकता भनेको ओली सरकार हो । ओलीलाई केही समय काम गर्न दिनुपर्छ । त्यसैले प्रचण्डले सही निर्णय लिए ।
२. ओली सरकारले जनचाहना अनुसार काम गरेको छैन र गर्न सक्देन पनि । त्यसैले यो सरकार टिकाउन गरेको निर्णय गलत हो ।
३. तपाईंको विचार…………………………………
source: Kathmandu today


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.