-->
तपाईंको फेसबुकमा यस्तो एप छ कि छैन? छैन भने आजै डाउनलोड गरेर राख्नुहोस नत्र तपाइको फोटोहरु सबै डिलिट होला!!!!

फेसबुकले आफ्नो ‘मोमेन्टस्’ (Moments) एप डाउनलोड गर्नको लागि वार्निङ (Warning) म्यासेज पठाउन सुरु गरेको छ।
यदि प्रयोगकर्ताले यो एप डाउनलोड नगरेमा सिंक (Sync) गरिएको फोटो ७ जुलाईसम्ममा डिलिट हुने कम्पनीले जनाएको छ।
सन् २०११ मा पनि कम्पनीले यस्तै प्रकारमो फोटो सिंक गर्ने फिचर उपलब्ध गराएको थियो।
केही समय पछि कम्पनीले आईओएस र एन्ड्रोइडका लागि मोमेन्टस् एप उपलब्ध गराएको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.