-->
माओवादीले गर्यो कसैले कल्पना नै नगरेको निर्णय

काठमाण्डु, २० जेठ– नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
केन्द्रको बिहीबार बसेको पोलिटव्युरो बैठकले यसअघिको ६ सय ९९ सदस्यमा ४ सय सदस्य थप गर्दै १ हजार ९९ सदस्यीय आयोजक समिति गठन गरेको हो ।
त्यसैगरी बैठकले ८५ सदस्यीय स्थायी समिति र २ सय ५५ सदस्यीय पोलिटव्युरो गठन गरेको छ । यसअघि ७५ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय पोलिटव्युरो बनाउने सहमति भएको थियो ।
यो धेरैले सोचे र कल्पना गरेभन्दा निकै बढी संख्या हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.