-->
लामखुट्टे भगाउने तरिका......जानकारी १-१ सेयर र लाईक गर्नुस ता कि तपाईंका आफन्तले पनि जानकारी पाओस्

 गर्मी याममा लामखुट्टेबाट जोगिन घर वरिपरिको सरफाइमा ध्यान दिनुपर्छ । फोहोर तथा पानी जम्ने खाल्डा भए त्यहीबाट मच्छड फैलने डर हुन्छ ।
 घर आसपास पुदिना, तुलसी आदिको बोटबिरुवा रोप्नुपर्छ । यसरी प्राकृतिक विधिबाट पनि लामखुट्टे भगाउन सकिन्छ ।
 भान्सामा प्रयोग हुने लसुन पनि लामखुट्टे भगाउन उपयोगी हुन्छ । यसको तिख्खर गन्धले लामखुट्टेलाई घरभित्र प्रवेश गर्न बाधा पुर्याउँछ ।
 नरिवल तथा नीमको तेलको मिश्रण बनाएर त्यसको दियो बाल्नुपर्छ । यसबाट पनि लामखुट्टेको समस्याबाट मुक्त हुन सकिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.