-->
युवतीहरुले दिउसै अनुहारमा कण्डम टाँसेर हिँडेपछि

असार ४, एजेन्सी । चीनमा युवतीहरुले अनुहारमा कण्डम टाँसेर हिँडेको देखेपछि देख्नेहरु छक्क परे । कण्डम टाँसेका केटीहरु सडकमा बढ्दै गए ।
पछि देखिनेहरुको अनुहारमा मात्रै नभई शरीरमा समेत कण्डम टाँसीएका दृश्यहरु देखिए ।
शरीरभरी निर्धक्क कण्डम टाँसेर हिँड्नेहरुले बिना हिचकिचाहट सडकका चोक र गल्लीहरुमा समेत फोटोेसुट गर्न थाले ।
के थियो त यसको वास्तबिकता ?
यसरी सडकमा लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका युवतीहरुले किन शरीरमा कण्डम टाँसेर हिँडेका ? भन्ने प्रश्न चीनका बुज्रुकहरुले उठाइहाले ? तर त्यसको पछाडीको वास्तबिक कारण थियो एउटा कण्डम कम्पनिको एड ।
यसको वास्तविक उदेश्य थियो कण्डमले कहिल्यै पनि प्रयोगकर्ताको छालामा कुनै नोक्सानी पुर्याउँदैन भन्ने । कण्डमको सकारात्म्क सन्देश दिनका लागी सडकमा सयौँको संख्यामा युवतीहरु सडकभर छाएका थिए ।मिडिया एनपीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.