-->
मंगलबारदेखि ९ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लोडसेडिङको समय घटाएको छ । दैनिक ९ घण्टासम्म विद्युत भार कटौती हुने प्राधिकरणले जनाएकोछ । नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ ।
प्राधिकरणका अनुसार नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको हुँदा हाल हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरिएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.