-->
विवाहपछि पुरुषमा आउँछन यी ४ परिर्वतन

धेरैले भन्ने गर्दछन विवाहपछि महिलाहरुमा परिवर्तन आउने गर्दछ । तर यो कसैले सोचेको हुदैन की विवाहपछि पुरुषहरुमा पनि परिर्वन आउने गर्दछ । के साच्चिनै विवाहपछि पुरुषहरु परिवर्तन हुन्छन त? यो प्रश्नको उत्तर हरेकले सोध्ने गर्दछन अनि उत्तर आउने गर्दछ हो पक्कै परिर्वतन हुन्छन
विवाह पछि यस्तो परिर्वतन आउछ पुरुषमा
१. धेरै जिम्मेदारी हुन्छन
धेरै अध्यनहरुले विवाह भएपछि धेरै पुरुषहरु आफुलाई जिम्मेवारी बहन भएको सोच्ने गरेको पाइन्छ। विवाह भन्दा अघि धेरै लापवाही गर्ने पुरुषले पनि बिवाहपछि आफनो जिम्मेवारी बढेको महसुस गर्दछ ।
२ .डुल्ने घुम्ने समय हुदैन ।
विवाह भन्दा अघि साथीहरुसंग टुर, पार्टिमा सहभागिता जनाउने हरु विवाह पछि आफनो साथीभाईसंग डुल्ने हिड्ने समय हुदैन ।
घुम्ने कार्य मात्र आफनो परिवारसंग हुने हुदा साथीभाई संग पर्याप्त समय हुदैन ।
३. साथी भन्दा परिवार ठुलो
विवाहपछि पुरुषहरुले साथीहरु भन्दा आफनो परिवार ठुलो हो भन्ने सोच्ने गरेको हुनाले धेरै पुरुषहरुले विवाहपछि साथीभाई संग कम सम्पर्कमा आउने गर्दछन । र बिस्तारै धेरैसाथीहरु भुल्ने गर्दछन ।
४. पैसा बचाउने कोशिस
विवाह भन्दा अघि जो पुरुष पैसा खर्च गर्ने समयमा एक पटक पनि न सोच्नेले विवाहपछि केही समान किन्नका लागि एक पटक अवश्य सोच्ने गर्दछन । आफनो लागि किन्ने समानको कटौटी गरेर घर परिवारको लागि सोच्ने गर्दछन।नेपाल सन्देशबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.