एजेन्सी । घोडाको टापमा लगाइएको नालले घोडालाई दौडन मात्रै होइन वास्तुदोष दूर गर्न मानिसहरुलाई पनि उपयोगी हुने दावी गरिएको छ । घोडाको नाल विदेशमा समेत लोकप्रियता बढ्दै गएको बताइन्छ । विदेशमा घोडाको नाल हजारौं डलरमा विक्री हुने गरेको छ ।
यसर्थ सो नाललाई यसरी प्रयोगगर्दा मानिसको जीवन चम्काउने केही भारतीय सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ :
१. कालो कपडमा नाललाई बेरेर अन्नमा राख्दा अन्ना वृद्धि हुन्छ ।
२. कालो कपडामा नाल बेरेर ढुकुटीमा राख्दा धन वृद्धि हुनेछ । यसरी राखिएको धन खर्च भएपनि कहिल्यै कमी हुँदैन ।
३. नालको औंठी या रिङ बनाएर लगाउँदा शनि ग्रहको दुष्प्रभावबाट मुक्ति पाइन्छ ।
४. ढोकामा नाल लगाउँद्या दैवीय कृपा प्राप्त हुन्छ । बिभिन्न अनलाइनहरूबाट साभार


0 comments
प्रतिक्रिया दिनुहोस्...