-->
यीनै हुन्, सवेन्द्र खनालको टोलीले गोली ठोकेर पक्राउ गरेका गुण्डा (फोटोफिचर)

बिहीबार दिउँसो बिजुलीबजार नजिक प्रहरीले गोली चलाएर गुण्डागर्दीमा संलग्न ज्यान मार्ने उद्योगमा समेत परेका जसवन्त राई भनिने कर्ण गुरुङलाई पक्राउ गरेको छ ।
गुरुङलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथी आक्रमण गर्न खाजेपछि घुँडाभन्दा मुनिको भागमा दुई वटा गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले काठमाण्डु टुडेलाई बताए ।
उनको अहिले वीर अस्पतालमा अपचार भइरहेको छ। उपचारका क्रममा रहेका गुरुङका केही तस्बिर । तस्बिरः चन्द्रबहादुर आले/काठमाण्डु टुडे


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.