-->
कहाँ सम्मकाे ठग हुन्छ मेनपावर – रु १० हजारको ल्याप्चे लगाई आठ लाखसम्म उठाउँन भ्याउछ

किरण भट्टराई / काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रु १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ । यसअघि ठगी र मानव तस्करीको आरोपमा प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मारेकोमध्ये एक धुम्बाराहीमा रहेको एसआरएस ओभरसिज फेरि ठगीमा संलग्न हुँदै कामदारबाट अवैध रुपमा रु सात लाख ५० हजारसम्म रकम लिँदै आएकोे छ ।
पुर्वेली न्युज बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.