एजेन्सी । पोर्न फिल्मको प्रभावमा एक श्रीमान्ले आफ्नो श्रीमतीसगं अश्लील फिल्ममा जस्तै गरी यौन सम्पर्क राख्न खोज्दा श्रीमति हस्पिटलमा पुगेकी छिन् ।
पोर्न फिल्म स्टाइलमा पत्निसँग शारीरिक सम्पर्क राख्न खोज्दा अजमेरमा बबाल मच्चिएको हो । आफ्नो मोबाइलमा पोर्न फिल्म हेरिरहेका एक पुरुषले आफ्नी पत्निलाइ पोर्नस्टारको जस्तो गर्न लगाए ।
सुरुसुरुमा उनले पतिले भनेजस्तै गरिन् । तर, अति भएपछि उनले गर्न मानिनन् । त्यसपछि रिसले चुर भएका श्रीमानले उनलाई यति कुटे की महिलालाई अस्पतालै लग्नुपर्यो ।
महिलाले अस्पतालबाट डिस्चार्ज भएपछि मात्रा यो घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । महिलाले प्रहरीलाई बताएअनुसार १३ वर्षअघि विहे गरेर श्रीमान बनाएका उस्मान नामका पुरुषले पहिलोपटक यस्तो हर्कत गरेका हुन् ।प्रहरीले उन्का श्रीमानलाई गिरफ्तार गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...